सर्वोच्चको फैसलाले एनआरएनए निरास : अध्यक्ष डा. केसी

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे सर्वोच्च अदालतको फैसलाले लाखौं गैरआवासीय नेपालीलाई निराश बनाएको प्रतिक्रिया दिएको छ । नागरिकतासम्बन्धी विवादमा शुक्रबार अदालतले लामिछानेको सांसद पदसँगै सबै सरकारी हैसियत खारेजको निर्णय गरेको थियो । संघका अध्यक्ष बद्री केसीले रवि लामिछानेको मुद्दाका विषयममा भएको अदालती फैसलाले आफूहरु निराश बनेको बताए । विद्यमान … Continue reading सर्वोच्चको फैसलाले एनआरएनए निरास : अध्यक्ष डा. केसी